राजनीति
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा स्पष्ट र दृढ रहेको बताएका छन् । आइतबार राष्ट्रिय समाचार समिति (रासस) को वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले...
पुरा पढ्नुहोसदैलेख : प्रजातन्त्र दिवसमा हाजिरी जवाफजिल्लाको नारायण नगरपालिका शिक्षा शाखाले प्रजातन्त्र दिवसको अवसर पारेर गरेको हाजिरी जवाफ प्रतियोगितामा त्रिभुवन माध्यामिक विद्यालय नयाँ बजार प्रथम भएको छ । प्रतियोगितामा वसन्त माध्यामिक विद्यालय किमुगाउँ द्वितीय भएको छ...
पुरा पढ्नुहोसराष्ट्रपतिको निर्वाचन जति नजिकिँदै गएको छ, राष्ट्रिय सहमतिको चर्चा उति नै चुलिँदै छ । पछिल्ला दिनमा सबैभन्दा बढी जोड प्रधानमन्त्री पुष्पकमल दाहालले दिनुभएको छ । नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाले राष्ट्रिय सहमतिको चर्चा गर्ने...
पुरा पढ्नुहोससुर्खेत : नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेले प्रस्ताव गरेको व्यत्ति राष्ट्रपतिको साझा उम्मेदवार हुने बताएका छन् । सरकार निर्माण ताका एमाले–माओवादीबीच एक खालको सहमति भएर प्रचण्डले नै एमालेलाई राष्ट्रपति दिन सहमति भएको भट्टराईले...
पुरा पढ्नुहोसदैलेख: नेपाल कम्युनिस्ट पार्टी दैलेखले बैंक तथा लघुवित्तको चर्काे व्याजदर विरुद्ध विरोध गरेको छ । चामुण्डाबिन्द्रासैनी नगरपालिका जम्बुकाँध बजारमा विरोध प्रदर्शन कार्यक्रम गरिएको हो । बैंक तथा लघुवित्तको चर्काे व्याजदर खारेज गरी व्याजदर १...
पुरा पढ्नुहोसशासकहरू गैरजिम्मेवार भइसके । राजनीतिक दलहरू निकम्मा हुँदै छन् । उनीहरूको व्यवहारले आमजनता वाक्कदिक्क भइरहेका छन् । सुधार हुने, सच्चिने अवस्था देखिँदैन । शासकहरूलाई जति खबरदारी गरे पनि उनीहरू सुन्दैनन् र देख्दैनन् । महँगी...
पुरा पढ्नुहोसप्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नै कारणले आफ्नो नेतृत्वको सरकार र प्रकारान्तरले आफ्नो पार्टीमाथि संकट निम्त्याउन खोजिरहेका छन् । नेपाली कांग्रेसले अस्वाभाविक रूपमा धोका दिएपछि स्वाभाविक रूपमा बनेको गठबन्धनलाई बलियो बनाएर मुलुकलाई राजनीतिक स्थिरता दिनुपर्नेमा प्रधानमन्त्री...
पुरा पढ्नुहोसकाठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारी अस्पताललाई स्वास्थ्य विज्ञानको शैक्षिक केन्द्रका रूपमा विकास गर्दै जाने सरकारको संकल्पमा सबैको सहयोग र प्रतिबद्धता प्राप्त हुने विश्वास व्यक्त गरेका छन् । ‘अस्पताललाई चिकित्सा शिक्षा र तालिम...
पुरा पढ्नुहोसकाठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय मानवअधिकार आयोगलाई संस्थागत र संरचनागत रूपमा बलियो बनाउने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार आयोगका पदाधिकारीहरूसँगको भेटमा उनले आयोगलाई बलियो बनाउने आफ्नो प्रयत्न रहने...
पुरा पढ्नुहोसकाठमाडौँ : सरकारले विद्यालय तहमा नै विद्यार्थीको आँखा परीक्षण गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको राष्ट्रिय आँखा स्वास्थ्य रणनीति (२०७९–२०८६) मा विद्यालयमा रहेका विद्यार्थीको हरेक वर्ष आँखा परीक्षण गर्ने भएको...
पुरा पढ्नुहोस




